Skip to main content

Posts

Showing posts from August, 2017

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

मिस नेपाल मलिनाले रोजीन अनमोल के. सी. लाई ? के भन्छिन त अनमोललाई ?

Here in this video you can see the interview with Malina Joshi. Malina Joshi is an actress and Miss Nepal 2011. Joshi won the coveted title, beating Gurung, when she delivered an impressive answer about women's dominance to the judges, that sealed her spot in the competition. She represented Nepal in Miss World 2011 which was held on 4 November 2011 in London. She was selected to perform Nepalese folk dance in the final day of the competition. She was also on the top-30 for Beauty with a Purpose title, a major award at Miss World. 

Why Arbaaz and Malaika Arora meet often?

Malaika Arora is an Indian actress, dancer, model, VJ, and television presenter. She is most famous for her dancing in the songs Chaiyya Chaiyya (1998), Gur Naalo Ishq Mitha (1998), Maahi Ve (2002), Kaal Dhamaal (2005) and Munni Badnaam Hui (2010). She turned into a film producer in 2008, with her former husband,[3] Arbaaz Khan. Their company Arbaaz Khan Productions has released films like Dabangg (2010) and Dabangg 2 (2012). Malaika Arora and Arbaaz Khan recently got divorced ending their years long relationship. But, the couple have been found meeting even after the divorce. The divorce is said to be an end to the relationship, but the couple have continued meeting as usual even after the divorce. They have been seen meeting happily with each other even after marriage for family outings and family party. Recently, Arbaaz Khan had celebrated his 50th birthday with Malaika Arora. But, why the couple come together time and again despite being separated. What are the reasons beh...

अनमोल गुप्तबास बसेपछि नव नायकहरुले गरे कमाल

युवामाझ निकैचर्चित नायक अनमोल केसीको चलचित्र ‘कृ’ दर्शकमाझ आउन निकै ढिलाई भईरहेको छ । कार्तिक ३ मा रिलिज हुने भनिएको यो चलचित्र सो मितीमा नआउने भएपछि दर्शकमा पनि अन्यौलता थपेको छ । तर अनमोल को चलचित्र भनेको समय नआएपछि नयाँ तथा डेब्यु नायकहरु भने चम्केका छन् । अनमोल ‘कृ’ का लागि गुप्त बास बसे जस्तै भएपछि नयाँ नायकहरुले दर्शकको मनमा र मिडियामा राम्रै स्थान पाएका छन् । यति बेला त नयाँ नायकहरुको चलचित्र रिलिज पनि नभई उनीहरुको क्रेज र फ्यान फलोईङ यसरी बढेको छ की मानौ उनीहरु सुपरस्टार भईसकेका छन् ।त्यतिमात्र होईन उनीहरुका चलचित्र सफल पनि भएका छन् । अहिलेका नायकहरु प्रदिप , पल र डेब्यु नायकहरु सलिनमान र आशिरमानको लोकप्रियता राम्रैसंग देखिएको छ । कतिपयले यी नायकहरुले पनि अनमोललाई टक्कर दिन सक्ने छन् भनेर टिप्पणी गरेका छन् । प्रदिप र पलको लोकप्रियता हलमा देखिईसकेको छ । टे«लर र गीतबाट लोकिप्रयता कमाएका सलिनमान र आशिरमानको क्रेज भने हलमा देखिन बाँकी छ ।

आशिरमानको यस्तो क्रेज , देख्ने बित्तिकै रोए फ्यान

हेम राज बिसीद्वारा निर्देशित चलचित्र ‘ग्याङस्टर ब्लुज’ को युनिट यतिबेला मोफसलमा व्यापक प्रचारप्रसारमा क्रममा रहेका छन् । चलचित्रका मुख्य कलाकारहरु आशिरमान , संयम र रोजिशा लगायत चितवन आएर विभिन्न कलेजहरुमा ‘ग्याङस्टर ब्लुज’ को प्रचारप्रसार गरिरहेका छन् । नेपाली सिनेक्षेत्रमा डेब्यु गर्न लागेका नायक आशिरमान देसराज जोशी यहि चलचित्रमार्फत यतिबेला लाईमलाईटमा रहेका छन् । विभिन्न कलेजहरुमा पुग्दा फ्यानहरुले आशिरमानलाई घेरेका थिए । केही फ्यानहरु आशिरमानलाई देखेर भावुक बनी रोएका पनि थिए । चलचित्र रिलिज पनि नहुँदैमात्र गीत र टे«लरबाट चम्केका आशिरमानको क्रेज देखेर हरकोही लोभिन सक्छ । किनकी यस्तो क्रेज नयाँ नायकहरुले कमै पाउने गर्छन् । ग्याङस्टरको कथालाई लिएर निर्माण गरिएको ‘ग्याङस्टर ब्लुज’ मा आशिरमान , आना शर्मा, संयम पुरी , रोजिशा शाही ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक बिसीले सरोज न्यौपानेसंग संयुक्तरुपमा निर्माण गरेका ‘ग्याङस्टर ब्लुज’ भदौ २ गतेबाट प्रर्दशन हुँदैछ । source: Mero Filmy

‘मलाई त सबै केटाहरू गधाजस्तै लाग्छ’ : माला लिम्बु

फिल्म ‘गुडबाई काठमाडौँ’मा अभिनयको अनुभव सँगालेकी माला लिम्बूको डेब्यू फिल्म भने ‘वन वे’ हो । त्यसयता उनले ‘रातो घर’ र ‘पर्व’ मा अभिनय गरेकी छिन् । केही म्युजिक भिडियो र ¥याम्प सोको अनुभव पनि बटुलेकी माला नेपाली नेटबल टिमको पहिलो कप्तान पनि हुन् । उनीसँग सामीप्यराज तिमल्सेनाले अन्तरंग कुराकानी गरेका छन्ः तपाईंका फिल्म हलसम्म जान गाह्रो मान्दा रैछन् है ?त्यस्तो हैन होला । ‘रातो घर’ त हो म लिडमा खेलेको । ‘गुडबाई काठमाडौँ’मा त म गेस्ट रोलमा छु । ‘पर्व’को जम्मा एक हप्ता भयो सुटिङ भएको । एउटा दुइटा फिल्म ढिला रिलिज भयो भन्दैमा मालाको फिल्म रिलिज नै हुँदैनन् भन्नुभो भने मलाई कसले फिल्ममा लिन्छ ?तर, डेब्यू गरेको समयको हिसाबले तपाईंका फिल्म कमै हुन् ।Americanepalबाट

किन एकअर्कासँग झगडा गर्दैछन् प्रिंयका र आयुष्मान ?

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध चर्चा सिने नगरीमा बढ्दो छ । यी दुईको प्रेम चर्चाबाट टाढा सायदै कमै होलान् । तर यतिबेला यी प्रेमील जोडी एकअर्कासँग झगडा गरिरहेका छन् ! यो झगडा वास्तिवक जिवनमा नभई गायक केदार बरुवाल क्षेत्रीको नयाँ गीत ‘एक पल’को रहेको छ । शाहिल खड्काको शब्द तथा संगीत रहेको ‘एक पल’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको हो । भिडियोमा प्रियंका र आयुष्मानको जोडीलाई देखाइएको छ । पासाङ योञ्जन लामाको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

एक दिनमा कति जनाले फेसबुक चलाउँछन् ? जानौँ फेसबुक बारेका नयाँ तथ्यहरु

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोसल मिडिया वेबसाइट फेसबुक दिनहुँ कति मानिसले चलाउँछन् होला रु फेसबुकको कमाइ कति छ होला ? यो सायद चासोको विषय बन्न सक्छ । पौने दुई अर्ब भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुकले हालै आफ्नो आय प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा कम्पनीका प्रयोगकर्ताको तथ्यांक तथा अन्य सेवा तथा तथ्यहरुको खुलासा गरिएको छ । प्रतिवेदन अनुसार हाल फेसबुकका सक्रिय प्रयोगकर्ताको संखया १ अर्ब ७९ करोड छ । सक्रिय प्रयोगकर्ता भनेको कम्तिमा महिनामा एक पटक फेसबुक चलाउने मानिसहरुको संख्या हो । फेसबुकका एक्टिभ युजर्सको संख्यामा वाषिर्क १६ प्रतिशतले वृद्धि भएको छ । फेसबुकका अनुसार ह्वाट्सएप र फेसबुक मेसेन्जरका सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । त्यस्तै इन्स्टाग्राम प्रयोगकर्ताको संख्या ५० करोड छ । तथ्यांक अनुसार विश्वमा हरेक दिन १ अर्ब १८ करोड मानिसले फेसबुक चलाउँछन् । फेसबुक चलाउने मध्ये अधिकांसले फेसबुक चलाउन मोबाइल डिभाइस प्रयोग गर्ने गरेको देखिएको छ । हरेक महिना १ अर्ब ६६ करोड तथा हरेक दिन १ अर्ब ९ करोड मानिसले फेसबुकको मोबाइल एप प्रयोग गर्ने गरेका छन् । ...

ओप्पोद्वारा फेशनेवल एफथ्री ब्ल्याक भर्जन सार्वजनिक

२७ जेठ, काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । कम्पनीले केही समय अगाडि ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो । ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप -सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ । उपभोक्ताको आवश्यकता अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ब्राण्डले उपभोक्ता, विशेषगरी युवा पुस्तासंग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको जनाएको छ । कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल बिक्रि केन्द्रहरु मार्फत बजारमा उपलब्ध हुनेछ । ‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालक...

प्रदिप खड्का सन्तोषको फिल्ममा मात्र सिमित किन ???

निर्माता सन्तोष सेन र नायक प्रदिप खड्काको जोडी यति बेला नेपाली सिनेक्षेत्रमा निकै जमेको छ भने एकअर्काको लागि फापेको पनि छ । ‘प्रेम गीत’ देखि ‘प्रेम गीत २’ सम्म आईपुग्दा सन्तोष र प्रदिपबीचको व्यक्तिगत र व्यवसायिक सम्बन्ध दुबै सुमधुर छ । सायद त्यसैले पनि यो जोडी व्यवसायिकरुपमा पनि छुटिने नामै दिईदैन । ‘प्रेम गीत २’ पछि निर्माता सेन प्रदिपलाई लिएर ‘दीपेन्द्र सरकार’ को घोषणा गरिसकेका छन् । ‘प्रेम गीत २’ लगत्तै प्रदिप फेरी पनि सन्तोष सेनकै चलचित्रमा व्यस्त हुने भएका छन् । एउटै व्यानरमा हिट चलचित्र दिनु पनि राम्रै कुरा होला तर प्रदिप सन्तोष कै चलचित्रमा मात्र बाधिएपछि उनको करियरमा पनि प्रश्न उब्जिएको छ । प्रदिप सन्तोषको चलचित्रभन्दा अन्य व्यानरका चलचित्रमा काम गर्ने किन चाहान्न ??? प्रदिप जस्तो क्रेज भएको नायकलाई अन्य व्यानरले नपत्याएको त पक्कैपनि होईन होला । उसो भए प्रदिप सन्तोषको फिल्मको दायराभन्दा बाहिर किन निस्कन चाहान्न ???? प्रदिपलाई ठुलो लगानी गर्ने निर्माताको लोभ होला भने सन्तोषलाई आफनो चलचित्र चलाउन प्रदिपको क्रेजको पनि लोभ होला यसमा दुईमत छैन् । तर यसरी यो बन्डिङले सफल ...

‘छक्का पञ्जा’ ले फेरी पनि राख्यो अर्काे रेकर्ड

नेपाली चलचित्र क्षेत्रमा करिब १७ करोड कलेक्सन गरी इतिहासमा नै पहिलो रेकर्ड बनाएको चलचित्र ‘छक्का पञ्जा’ ले फेरी अर्काे पनि रेकर्ड बनाएको छ । प्रर्दशनको कम समयमा नै युट्युवमा आएको ‘छक्का पञ्जा’ले युट्युवमा एक करोड भ्युअर पाएको पहिलो नेपाली चलचित्र बन्न सफल भएको छ । जुन एउटा सिङगो नेपाली चलचित्र क्षेत्रकै लागि दर्शकहरुकबाट पाएको ठुलो सम्मानको रुपमा पनि लिन सकिन्छ । यो खबर तयार पर्दासम्म यो चलचित्रलाई युट्युवमा एक करोड पाँच हजार १० जनाले हेरिसकेका छन् भने बाउन्न हजार भन्दा बढिले लाईक र सात हजारले डिस लाईक गरेका छन् । हलमा समेत १०० दिन मनाउन सफल यो चलचित्रलाई दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् ।  चलचित्रमा दिपकराज गिरी,प्रियंका कार्की , नम्रता सापकोटा ,बर्षाराउत, किरण केसी , जितुनेपाल , केदार घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको थियो । हालसम्म पनि ‘छक्का पञ्जा’ ले रेकर्ड बनाई राख्दा ‘छक्का पञ्जा २’ को चर्चाले पनि नेपाली रजतपट निकै गर्मिएको छ । जुन चलचित्र असोज ११ गते रिलिज हुदैछ । source: Mero Filmy

आमिर खानको ‘सीक्रेट सुपस्टार’ को ट्रेलर रिलिज

एजेन्सी, मुम्ब ई, 2017/08/03                                                                                                                             बलीउड सुपरस्टार आमिर खानको नयाँ फिल्म ‘सीक्रेट सुपस्टार’ को ट्रेलर लञ्च भएको छ । फिल्ममा आमिरसँग 'दंगल' गर्ल जायरा वसीम लीड रोलमा देखिएकी छिन् । ट्रेलरमा आमिरको लुक उनको अहिलेसम्मको फिल्मभन्दा विल्कुलै फरक छ ।     फिल्मले मुस्लि‍म फेमिलीको एक बालिकाको कहानी बोल्छ, जसलाई गायिका बन्नु छ तर उनका पितालाई यो कुरा मन पर्दैन । आफ्नो सपना पूरा गर्नका लागि उनले युट्युबमा बुर्का लगाएर आफ्नो एक भिडियो अपलोड गर्छिन, जसलाई निकै रुचाइन्छ । आमिरले यो फिल्ममा म्यूजिक डायरेक्टरमो भूमिका निर्वाहा गरेका छन् ।...

साम्राज्ञीले उछिनिन् अनमोललाई !

वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म 'ड्रिम्स'बाट नेपाली रजतपटमा भित्रिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी सबैभन्दा चर्चित र व्यस्त नायिका हुन् । डेब्यू फिल्मले नै नसोचेको सफलता हात पारेपछि अहिले उनलाई नेपाली फिल्ममा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । 'ड्रिम्स'मा साम्राज्ञीले अनमोल केसीको अपोजिटमा अभिनय गरेकी थिइन् ।    अनमोल अहिले आफ्नो नयाँ फिल्म 'कृ'को छायांकनमा व्यस्त छन् भने साम्राज्ञी अभिनित फिल्म 'तिमीसँग' र 'ए मेरो हजुर २' प्रदर्शनको तयारीमा छन् । 'तिमीसँग' भाद्र ८ गतेबाट अल नेपाल प्रदर्शनमा आउदैछ भने 'ए मेरो हजुर २' भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।   अनमोल केसी अभिनित फिल्म 'ड्रिम्स'बाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञीको क्रेज अहिले गज्जबको छ । त्यो सामाजिक सञ्जालमा पनि देखिन्छ । फेसबुक र इन्टाग्राममा साम्राज्ञीका लाखौ फ्यान छन् । फेसबुक लाइक पेजमा साम्राज्ञीका २ लाख ३८ हजार भन्दा बढी फ्यान पुगिसकेका छन् । फेसबुकमा साम्राज्ञीभन्दा अनमोल अगाडि छन् । अनमोलका ३ लाख ७ हजारभन्दा ...

विद्यार्थीमाझ आशिरमानको क्रेज, ‘स्टार’ बन्ने संभावना कति ?

नेपालमा यस्ता कमै नायक होलान् जसको पहिलो फिल्म रिलिज अगाडि नै लोभलाग्दो क्रेज देखिएको होस् । 'होस्टेल'बाट नेपाली रजतपटमा भित्रिएका अहिलेका चर्चित युवास्टार अनमोल केसीको पनि पहिलो फिल्म रिलिज अगाडि लोभलाग्दो क्रेज थिएन । तर, भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ग्याङस्टार ब्लुज'का नव-नायक आशिरमान देशराज श्रेष्ठको क्रेजले अहिले सिनेवृत समेत तात्न थालेको छ ।    केहीदिन अगाडि फिल्मीखबर डटकमले एक यूवतीले आफ्नो हातमा आशिरमानको नामको मिहेन्दी लगाएको खबर प्रकाशन गरेको थियो । पहिलो फिल्म रिलिज अगाडि नै आशिरमानको क्रेज विद्यार्थीमाझ पनि गज्जबको छ । वुधबार काठमाडौंको प्रज्ञा भवनमा एक विद्यालयको कार्यक्रममा आशिरमान पनि उपस्थित थिए । सयौं विद्यार्थीमाझ आशिरमान यसरी घेरिए कि उक्त भिडबाट उनलाई छुटाउन विद्यालयको सेक्यूरिटी गार्डलाई नै हाम्मे-हाम्मे पर्‍यो ।    डेव्यू फिल्म रिलिज अगाडि नै आशिरमानका यूवती फ्यानहरु धेरै छन् । आशिरमानको विद्यार्थीमाझ आशलाग्दो क्रेज देखेपछि फिल्मीखबर डटकमसँग कुराकानी गर्दै फिल्मका निर्माता सरोज न्यौपानेले भने, 'म आफै अचम्ममा परेको छु ...