Skip to main content

अनमोल गुप्तबास बसेपछि नव नायकहरुले गरे कमाल


युवामाझ निकैचर्चित नायक अनमोल केसीको चलचित्र ‘कृ’ दर्शकमाझ आउन निकै ढिलाई भईरहेको छ । कार्तिक ३ मा रिलिज हुने भनिएको यो चलचित्र सो मितीमा नआउने भएपछि दर्शकमा पनि अन्यौलता थपेको छ । तर अनमोल को चलचित्र भनेको समय नआएपछि नयाँ तथा डेब्यु नायकहरु भने चम्केका छन् ।

अनमोल ‘कृ’ का लागि गुप्त बास बसे जस्तै भएपछि नयाँ नायकहरुले दर्शकको मनमा र मिडियामा राम्रै स्थान पाएका छन् । यति बेला त नयाँ नायकहरुको चलचित्र रिलिज पनि नभई उनीहरुको क्रेज र फ्यान फलोईङ यसरी बढेको छ की मानौ उनीहरु सुपरस्टार भईसकेका छन् ।त्यतिमात्र होईन उनीहरुका चलचित्र सफल पनि भएका छन् ।
अहिलेका नायकहरु प्रदिप , पल र डेब्यु नायकहरु सलिनमान र आशिरमानको लोकप्रियता राम्रैसंग देखिएको छ । कतिपयले यी नायकहरुले पनि अनमोललाई टक्कर दिन सक्ने छन् भनेर टिप्पणी गरेका छन् । प्रदिप र पलको लोकप्रियता हलमा देखिईसकेको छ । टे«लर र गीतबाट लोकिप्रयता कमाएका सलिनमान र आशिरमानको क्रेज भने हलमा देखिन बाँकी छ ।

Comments

popular

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

यस्तो छ ‘रुद्रप्रिया’ को चार दिने कलेक्सन

लक्ष्मी पुजाको दिनबाट रिलिजमा आएको रेखा आर्यनको चलचित्र ‘रुद्रप्रिया’ को चार दिनको कलेक्सन सार्वजनिक भएको छ । महिलामाथि हुने गरेको एसिड आक्रमणको कथालाई उठान गरेको यस चलचित्रले चारदिनमा एक करोड तीस लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । सिंगल स्क्रिन हलहरुमा दर्शकको राम्रो साथ पाएको यो चलचित्र मल्टिप्लेक्समा भने चल्न सकेन  सुदिप बबी भूपाल सिंह निर्देशित यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘रुद्रप्रिया’ को यो कलेक्सनले रेखालाई थोरै भएपनि राहत दिएको छ ।  उता रुद्रप्रिया’ संगै रिलिजमा आएको मलिना जोशीको चलचित्र ‘रानी’ को अवस्था भने निकै दुखद छ । SOURCE: MEROFILMY.COM

मिस नेपाल मलिनाले रोजीन अनमोल के. सी. लाई ? के भन्छिन त अनमोललाई ?

Here in this video you can see the interview with Malina Joshi. Malina Joshi is an actress and Miss Nepal 2011. Joshi won the coveted title, beating Gurung, when she delivered an impressive answer about women's dominance to the judges, that sealed her spot in the competition. She represented Nepal in Miss World 2011 which was held on 4 November 2011 in London. She was selected to perform Nepalese folk dance in the final day of the competition. She was also on the top-30 for Beauty with a Purpose title, a major award at Miss World.