सुदिप बबी भूपाल सिंह निर्देशित यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘रुद्रप्रिया’ को यो कलेक्सनले रेखालाई थोरै भएपनि राहत दिएको छ । उता रुद्रप्रिया’ संगै रिलिजमा आएको मलिना जोशीको चलचित्र ‘रानी’ को अवस्था भने निकै दुखद छ ।
SOURCE: MEROFILMY.COM
Comments
Post a Comment