Skip to main content

Posts

Showing posts from September, 2017

‘छक्का पञ्जा २’ जताजतै हाउसफुल

आजबाट रिलिजमा आएको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ जताततै हाउसफुल रहेको छ । अग्रिम टिकट बुकिङमा नै तरंग पैदा गरेको ‘छक्का पञ्जा २’ ले मल्टिप्लेक्समा उच्च शो पाएको छ भने सिंगल स्क्रिन हलहरुमा पनि यो चलचित्र हाउसफुल बनेको छ । दीपा श्री निारौलले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा २’ ले फस्ट डे शाोमा नै आफनो ब्राण्डको सतर देखाएको छ । यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । ‘छक्का पञ्जा’ ले १७ करोड कलेक्सन गरि नेपाली चलचित्र क्षेत्रमा नै रेकर्ड बनाएको ‘छक्का पञ्जा २’ ले भने आफनै रेकर्ड तोड्न सक्छ सक्दैनन त्यो केही दिनमा नै थाहा हुनेछ । source: mero filmy.com