Skip to main content

विद्यार्थीमाझ आशिरमानको क्रेज, ‘स्टार’ बन्ने संभावना कति ?

नेपालमा यस्ता कमै नायक होलान् जसको पहिलो फिल्म रिलिज अगाडि नै लोभलाग्दो क्रेज देखिएको होस् । 'होस्टेल'बाट नेपाली रजतपटमा भित्रिएका अहिलेका चर्चित युवास्टार अनमोल केसीको पनि पहिलो फिल्म रिलिज अगाडि लोभलाग्दो क्रेज थिएन । तर, भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ग्याङस्टार ब्लुज'का नव-नायक आशिरमान देशराज श्रेष्ठको क्रेजले अहिले सिनेवृत समेत तात्न थालेको छ । 
 
केहीदिन अगाडि फिल्मीखबर डटकमले एक यूवतीले आफ्नो हातमा आशिरमानको नामको मिहेन्दी लगाएको खबर प्रकाशन गरेको थियो । पहिलो फिल्म रिलिज अगाडि नै आशिरमानको क्रेज विद्यार्थीमाझ पनि गज्जबको छ । वुधबार काठमाडौंको प्रज्ञा भवनमा एक विद्यालयको कार्यक्रममा आशिरमान पनि उपस्थित थिए । सयौं विद्यार्थीमाझ आशिरमान यसरी घेरिए कि उक्त भिडबाट उनलाई छुटाउन विद्यालयको सेक्यूरिटी गार्डलाई नै हाम्मे-हाम्मे पर्‍यो । 
 
डेव्यू फिल्म रिलिज अगाडि नै आशिरमानका यूवती फ्यानहरु धेरै छन् । आशिरमानको विद्यार्थीमाझ आशलाग्दो क्रेज देखेपछि फिल्मीखबर डटकमसँग कुराकानी गर्दै फिल्मका निर्माता सरोज न्यौपानेले भने, 'म आफै अचम्ममा परेको छु । पहिलो फिल्म रिलिज नहुँदै आशिरमानको क्रेज युवापुस्तामाझ लोभलाग्दो छ । यो नेपालमा सायदै पहिलो पटक होला ।' 

Source:फिल्मीखबर

Comments

popular

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

यस्तो छ ‘रुद्रप्रिया’ को चार दिने कलेक्सन

लक्ष्मी पुजाको दिनबाट रिलिजमा आएको रेखा आर्यनको चलचित्र ‘रुद्रप्रिया’ को चार दिनको कलेक्सन सार्वजनिक भएको छ । महिलामाथि हुने गरेको एसिड आक्रमणको कथालाई उठान गरेको यस चलचित्रले चारदिनमा एक करोड तीस लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । सिंगल स्क्रिन हलहरुमा दर्शकको राम्रो साथ पाएको यो चलचित्र मल्टिप्लेक्समा भने चल्न सकेन  सुदिप बबी भूपाल सिंह निर्देशित यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘रुद्रप्रिया’ को यो कलेक्सनले रेखालाई थोरै भएपनि राहत दिएको छ ।  उता रुद्रप्रिया’ संगै रिलिजमा आएको मलिना जोशीको चलचित्र ‘रानी’ को अवस्था भने निकै दुखद छ । SOURCE: MEROFILMY.COM

मिस नेपाल मलिनाले रोजीन अनमोल के. सी. लाई ? के भन्छिन त अनमोललाई ?

Here in this video you can see the interview with Malina Joshi. Malina Joshi is an actress and Miss Nepal 2011. Joshi won the coveted title, beating Gurung, when she delivered an impressive answer about women's dominance to the judges, that sealed her spot in the competition. She represented Nepal in Miss World 2011 which was held on 4 November 2011 in London. She was selected to perform Nepalese folk dance in the final day of the competition. She was also on the top-30 for Beauty with a Purpose title, a major award at Miss World.