Skip to main content

ओप्पोद्वारा फेशनेवल एफथ्री ब्ल्याक भर्जन सार्वजनिक

२७ जेठ, काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

कम्पनीले केही समय अगाडि ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो ।

ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप -सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ ।

उपभोक्ताको आवश्यकता अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ब्राण्डले उपभोक्ता, विशेषगरी युवा पुस्तासंग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको जनाएको छ ।

कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल बिक्रि केन्द्रहरु मार्फत बजारमा उपलब्ध हुनेछ ।

‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने-‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी युवा पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए । कालो रङ्ले स्टाइल र आत्मविश्वासको समेत प्रतिनिधित्व गर्छ । नयाँ एफथ्री मार्फत हामी उपभोक्तालाई नयाँ स्टाइल स्टेटमेण्ट स्थापित गर्ने अवसर प्रदान गर्न चाहान्छौँ ।’

नेपालमा पनि क्रिकेट प्रति कम्पनीको मायाँ दर्साउने सोचका साथ कम्पनीले खेलसंग सम्बन्धित नयाँ टीभीसी सार्वजनिक गरेको छ ।
source: Naya Khabar

Comments

popular

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

यस्तो छ ‘रुद्रप्रिया’ को चार दिने कलेक्सन

लक्ष्मी पुजाको दिनबाट रिलिजमा आएको रेखा आर्यनको चलचित्र ‘रुद्रप्रिया’ को चार दिनको कलेक्सन सार्वजनिक भएको छ । महिलामाथि हुने गरेको एसिड आक्रमणको कथालाई उठान गरेको यस चलचित्रले चारदिनमा एक करोड तीस लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । सिंगल स्क्रिन हलहरुमा दर्शकको राम्रो साथ पाएको यो चलचित्र मल्टिप्लेक्समा भने चल्न सकेन  सुदिप बबी भूपाल सिंह निर्देशित यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘रुद्रप्रिया’ को यो कलेक्सनले रेखालाई थोरै भएपनि राहत दिएको छ ।  उता रुद्रप्रिया’ संगै रिलिजमा आएको मलिना जोशीको चलचित्र ‘रानी’ को अवस्था भने निकै दुखद छ । SOURCE: MEROFILMY.COM

Why Arbaaz and Malaika Arora meet often?

Malaika Arora is an Indian actress, dancer, model, VJ, and television presenter. She is most famous for her dancing in the songs Chaiyya Chaiyya (1998), Gur Naalo Ishq Mitha (1998), Maahi Ve (2002), Kaal Dhamaal (2005) and Munni Badnaam Hui (2010). She turned into a film producer in 2008, with her former husband,[3] Arbaaz Khan. Their company Arbaaz Khan Productions has released films like Dabangg (2010) and Dabangg 2 (2012). Malaika Arora and Arbaaz Khan recently got divorced ending their years long relationship. But, the couple have been found meeting even after the divorce. The divorce is said to be an end to the relationship, but the couple have continued meeting as usual even after the divorce. They have been seen meeting happily with each other even after marriage for family outings and family party. Recently, Arbaaz Khan had celebrated his 50th birthday with Malaika Arora. But, why the couple come together time and again despite being separated. What are the reasons beh...