Skip to main content

भारतको मुम्बई मा हिन्दु टाईगर ग्रुप समिती गठन

          शिव सेना नेपाल हिन्दु टाईगर ग्रुप प्रवास महाराष्ट्र कमेटी 


असोज २३ ,सोमवार | राष्ट्र राष्ट्रियता र वैदिक सनातंन हिन्दु धर्म संरक्षण ,आफ्नो पुर्खेउली धर्म संस्कृति जगेर्ना गर्नु, बिस्वको एकमात्र हिन्दु राष्ट्र नेपाल कायम राख्नु, धर्म परिवर्तन गर्ने गराउने बिरुद्ध एक जुट हुन , छुवाछुतको र जातीय भेदभाव को अन्त गर्नु, आध्यात्मिक युग परिवर्तन मा सबैको योगदान, भ्रष्टाचारी र बिदेशी दलालहरूको अन्त गर्नु यी सबै कुरो लाई समेटेर आफुले राष्ट्र को र नेपालीहरूको हितको लागी चालेका अभियान शिव सेना नेपाल का सम्माननीय केन्द्रीय अध्यक्ष श्री अनील बस्नेत (बाबा) ज्यु र शिव सेना नेपाल महाराष्ट्र सम्पर्क प्रमुख श्री कुल बं. कुँवर को अनुमति मा भारतको मुम्बई मा हिन्दु टाईगर ग्रुप समिती गठन
यसमा हिन्दु टाईगर ग्रुप प्रवास महाराष्ट्र कमेटी का अध्यक्ष मा -: श्री गणेश सिंह पुजारा , उपाध्यक्ष - श्री गोरख बं.चन्द ,सह उपाध्यक्ष श्री तेज बं.चन्द, सचिव- श्री बलराम सिंह साउद, सह सचिव - श्री गोपाल सिंह कार्की कोषाध्यक्ष- श्री रण बं.चन्द ,सह कोषाध्यक्ष- श्री केशव बं चन्द, समिती संरक्षण (देवी माँ) पुना जिल्ला प्रमुख-श्री नेत्र बाहादुर शाही, नासिक जिल्ला प्रमुख-श्री शुरेन्द्र सिह धामी, बरिस्ट सल्लाह कार-श्री केशर सिंह भण्डारी , सल्लाह कार- श्री चक्र बिष्ट, श्री त्रिलोक सिंह ,श्री मोहन सिंह ठगुन्ना, मलाड प्रमुख-श्री पदम ओड, शिव ओड चयन भएका छन भने समितीको सदस्यत मा श्री शुरेन्द्र बं चन्द, श्री सुशील सिंह धनाडी , श्री पुष्कर सोनी , श्री राजु राम बिबस ,श्री गजेन्द कोली लगायत 201जाना सदस्य सहित समिती चयन गठित गरियो साथै उहाले भन्नुभयो
नेपाल र नेपाली जन्ताहरूको पहीचान नै हिन्दू राष्ट्र नेपाल हो र आफु जहा भएपनी आफ्नो धर्म संस्कृति र रीतीरिवाज लाई मनाउनु पर्छ भन्ने धारणा ले कुनै हालतमा पनी नेपाल पुन:हिन्दू राष्ट्र घोषणा हुनपर्छ र यहीले देशको हालत नाजुक भैसकेको छ !अब देश र धर्म रक्षाको लागी सम्पर्क नेपाली युवाहरु ले एकजुट भएर बिदेशी को दलालहरूलाई पाखा लगाएर आफ्नो पहीचान आफै झल्काउनु नेपाली हरूलाई अनुरोध का साथै एकजुट हुन आग्रह पनी गरेका छन !! जय शिव शम्भो जय कुलदेवता जय पशुपतिनाथ जय हिन्दू अधिराज्य राष्ट्र नेपाल हिन्दू टाईगर ग्रुप प्रवास मुम्बई कमेटी केन्द्रीय कार्यालय शिव सेना नेपाल काठमांडू नेपाल (शंखमुल)

Comments

popular

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal Sagar Dhakal ले प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिए अर्को कडा चेतावनी Interview with Sagar Dhakal

यस्तो छ ‘रुद्रप्रिया’ को चार दिने कलेक्सन

लक्ष्मी पुजाको दिनबाट रिलिजमा आएको रेखा आर्यनको चलचित्र ‘रुद्रप्रिया’ को चार दिनको कलेक्सन सार्वजनिक भएको छ । महिलामाथि हुने गरेको एसिड आक्रमणको कथालाई उठान गरेको यस चलचित्रले चारदिनमा एक करोड तीस लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । सिंगल स्क्रिन हलहरुमा दर्शकको राम्रो साथ पाएको यो चलचित्र मल्टिप्लेक्समा भने चल्न सकेन  सुदिप बबी भूपाल सिंह निर्देशित यस चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘रुद्रप्रिया’ को यो कलेक्सनले रेखालाई थोरै भएपनि राहत दिएको छ ।  उता रुद्रप्रिया’ संगै रिलिजमा आएको मलिना जोशीको चलचित्र ‘रानी’ को अवस्था भने निकै दुखद छ । SOURCE: MEROFILMY.COM

मिस नेपाल मलिनाले रोजीन अनमोल के. सी. लाई ? के भन्छिन त अनमोललाई ?

Here in this video you can see the interview with Malina Joshi. Malina Joshi is an actress and Miss Nepal 2011. Joshi won the coveted title, beating Gurung, when she delivered an impressive answer about women's dominance to the judges, that sealed her spot in the competition. She represented Nepal in Miss World 2011 which was held on 4 November 2011 in London. She was selected to perform Nepalese folk dance in the final day of the competition. She was also on the top-30 for Beauty with a Purpose title, a major award at Miss World.